डब्लुएचओले अनुसन्धान टोली चीन पठाउने

एजेन्सी । कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन डब्लुएचओले चीनमा अनुसन्धान टोली पठाउने भएको छ । डब्लुएचओको टोली आगामी हप्ता चीन जाने भएको हो । टोलीले चीनमा रहदा विश्वव्यापी महामारी फैलाउने कोरोना भाइरस वास्तवमा कहाँबाट उत्पन्न भएको थियो भनेर खोजी गर्नेछ । टोलीमा को–को रहनेछन भनेर डब्लुएचओले खु्लाएको छैन । भाइरस बिरुद्ध लड्न … Continue reading डब्लुएचओले अनुसन्धान टोली चीन पठाउने